१४औँ ग्रामीण स्वास्थ्यकर्मी सम्मेलनका लागि केस स्टोरी (Case Story) पठाउने म्याद थप गरिएको सम्बन्धमा ।

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र र निक साइमन्स इन्स्टिच्युटको संयुक्त आयोजनामा आगामी १२-१४ माघ 2083 मा काठमाडौंमा हुन लागेको १४ औं ग्रामीण स्वास्थ्यकर्मीहरूको सम्मेलनमा सहभागिताका लागि Case Story पठाउने सन्दर्भमा यसअघि प्रकाशित सूचनामा मिति 2083 कार्तिक 30 गतेभित्र आइपुग्नेगरी Case Story पठाउन आव्हान गरिएकोमा चाडबाडको लामो बिदा लगायतका कारण पर्याप्त Case Story हरू प्राप्त हुन नसकेकोले Case Story पठाउने म्याद २ हप्ताको लागि थप गरिएको व्यहोरा सम्बन्धित सबैका लागि सूचित गरिन्छ । थप भएको अवधि मिति 2083 मंसिर 14 गतेभित्र यसअघि प्रकाशित सूचनामा तोकिएको ढाँचामा सोही सूचनामा उल्लिखित इमेल ठेगानामा आफ्नो Case Story पठाउनु हुन सम्बन्धित सबैका जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।